महालक्ष्मी र यतीको मर्जरलाई राष्ट्र बैङ्कको स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी र यतीको मर्जरलाई राष्ट्र बैङ्कको स्वीकृति



काठमाडौं, चैत २१ । महालक्ष्मी विकास बैङ्क र यती डेभलपमेण्ट बैङ्कको मर्जरलाई राष्ट्र बैङ्कले सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैङ्कले आइतवार दुई संस्थाको मर्जर प्रक्रियालाई स्वीकृति दिएको हो । सम्झौताबमोजिम मर्जरपछि महालक्ष्मी विकास बैङ्कको नामबाट एकीकृत कारोबार हुने बताइएको छ ।

मर्जरपछि बन्ने बैङ्कको चुक्ता पूँजी २ अर्ब ६३ करो८ ४१ लाख रुपैयाँ पुग्ने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ०४:२१