लक्ष्मी बैँकको हकप्रद सेयरको मुल्य समायोजन । « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैँकको हकप्रद सेयरको मुल्य समायोजन ।



काठमाडौँ २१ चैत । लक्ष्मी बैँकको लिमिटेडको १०० प्रतिसत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । ४ सय ४९ रुपैया काएम भएको हकप्रद शेयर कोे औसत आभार मुल्य भने ४ सय  ५५  रुपैया रहेको छ ।

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ०६:५६