गरिमा विकास बैँकको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा विकास बैँकको दर्ता किताब बन्द



काठमाडौँ २२ चैत । गरिमा विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैकले १० बराबर ७ को अनुपातमा हकप्रद शेयर निस्कासन गर्न लागेकोले दर्ता किताब बन्द हुने जानकारी बैँकले नेप्सेलाई दिएको छ ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलवार ०५:५०