एभरेष्ट इन्स्योरेन्सले शेयर लाभाश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट इन्स्योरेन्सले शेयर लाभाश दिने



काठमाडौ ३ बैशाख । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको बैठकले २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको छ । सो निर्णय बीमा समिति र आउदै गरेको साधारण सभाबाट स्वीकृत हुन बाँकी छ ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ०७:१३