सम्पादकीय नीति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सम्पादकीय नीति

सञ्चारको बदलिँदो परिवेश र प्रतिष्पर्धि युग अनुसार आर्थिक क्षेत्रका गुणस्तरीय सूचना सम्प्रेषण गरी आम जनता र देश विकासमा टेवा दिनका लागि हिमशिला मिडिया कम्पनी प्रा. लि. को स्थापना भएको हो । कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर प्रेस काउन्सिल नेपाल र सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागबाट समेत मान्यता प्राप्त यस हिमशिला मिडिया कम्पनी प्रा. लि. ले www.arthabazar.com अनलाइन सञ्चालन गर्दछ ।