रक्सी मात्रै ३० मिलियन डलरको पिउछन तानशाह किम जाेंग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

रक्सी मात्रै ३० मिलियन डलरको पिउछन तानशाह किम जाेंग



संसारका सबै भन्दा शक्तीशाली राष्ट अमेरिकाको परमाणु युद्धको धम्की दिने र हरेक दिन मिसाइल परिक्षणका लागि उत्ताउलो रहने र आफ्नै देशका नागरिकको समान्य चहानालाई सजार र मृत्यु दिने उतर कोरिषका तानशाह किम जाेंगको शौक नै बनेको छ । बेला बेलामा उनिसंग जोडिएर बिभिन्न खबरहरु समेत बाहिर आउछन । यस्तै रोचक काहानी बाहिर आएको छ ।

तपाईलाई यो कुरा जानेर हैरान हुन्छ कि  उनि रक्सीका लागि बार्षिक ३० मिलियन डलर खर्च गरिरहेका छन् ।   उनको रक्सीमा रुची भनेकै व्हिस्की र कँगनेक  भएको बताईन्छ ।  प्राय उनलाई रक्सीको ब्रान्ड सानो तिनो हैन महंगो ब्रान्डको  हेनेसी नै चाहिन्छ । हनेसीको सबै भन्दा महंगो ब्रान्डको रक्सीको एक बोतललाई नै २११५ डलर पर्न आउछ ।  ऐजेन्सीको सहयोगमा

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार १०:५७