लुम्बिनी फाइनान्सको बोन्स शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी फाइनान्सको बोन्स शेयर सुचिकृत



काठमाडौं, ७ बैशाख ।लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ। १४लाख ४३ हजार ७ सय ५० कित्ता बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०६:५२