सेन्ट्रल फाईनान्सको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेन्ट्रल फाईनान्सको बोनश शेयर सुचिकृत



काठमाडौं, ७ बैशाख ।सेन्ट्रल फाईनान्स लिमिटेडको  बोनश शेयर सुचिकृत भएको छ। ५ लाख ५५ हजार २ सय ४ कित्ता बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०७:०८