यस्तो छ काँग्रेसको स्थानीय चुनावको घोषणा पत्र (पूर्ण पाठ सहित ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ काँग्रेसको स्थानीय चुनावको घोषणा पत्र (पूर्ण पाठ सहित )



काठमाडौं  १२ बैशाख । नेपाली काँग्रेसले स्थानीय निर्वाचन २०७४ लाई मध्यनजर गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आज सानेपामा सार्वजनिक गरेको घोषणा पत्रमा आर्थिक समृद्धि र सुशासनका विषयहरुलाई समेटिएको छ ।
देउवाले पार्टी आज दिउसो आर्थिक समृद्धी, सामाजिक प्रगति, पूर्वाधार विस्तार, सुशासन प्रत्याभुतीको संकल्पसहितको घोषणापत्र सार्वजानिक गरेका हुन् ।

 आगामी १० वर्षमा नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने आफ्नो उद्देश्य रहेको भन्दै कांग्रेसले एक दशकसम्म बाषिर्क सातदेखि १० प्रतिशतसम्म उच्च आर्थिक बृद्धिदर हासिल गर्न हरेक वर्ष ३ देखि ५ लाख रोजगारी सिर्जना गर्ने दाबी गरेको छ । यसका लागि स्वेदशी र विदेशी लगानी परिचालन गर्ने कांग्रेसले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।

घोषणा पत्रको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : १२ बैशाख २०७४, मंगलवार १२:०२