युनिक फाइनान्सको विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनिक फाइनान्सको विशेष साधारण सभा



काठमाडौं २० बैशाख।युनिक फाइनान्स लिमिटेडको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । सिभिल बैक लिमिटेड सङ्ग अधिग्रहण हुन लागेकोले विशेष साधारण सभा गर्न लागेको हो । पाइनान्सको दर्ता किताब अधिग्रहणको प्रक्रया पुरा नहुन जेल सम्म बन्द रहने जानकारी नेप्से लाई दिएको छ ।

प्रकाशित : २० बैशाख २०७४, बुधबार ०७:५७