सेन्ट्रल फाइनान्सले हकप्रद शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेन्ट्रल फाइनान्सले हकप्रद शेयर दिने



काठमाडौं २४ वैशाख  । सेन्ट्रल फाइनान्स लिमिटेडले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

प्रकाशित : २४ बैशाख २०७४, आईतवार ०८:३९