मेगा बैँकको बोनश र हकप्रद शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैँकको बोनश र हकप्रद शेयर सुचिकृत



काठमाडौं २५ बैशाख । मेगा बैँक नेपाल लिमिटेडको बोनश र हकप्रद शेयर सुचिकृत भएको छ । ५३ लाख १५ हजार ९ सय ४० कित्ता बोनश शेयर र ३ लाख ८६ हजार ८ सय ८२ कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ०५:४६