फेवा विकास बैँक लिमिटेडको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फेवा विकास बैँक लिमिटेडको बोनश शेयर सुचिकृत



काठमाडौं २ जेठ। । फेवा विकास बैँक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । २० लाख ४९हजार ७ सय कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०६:१९