एसबिआई बैंकको ४० प्रतिशत हकप्रद सेयर निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

एसबिआई बैंकको ४० प्रतिशत हकप्रद सेयर निष्कासन



काठमाडाै ७ जेठ । नेपाल एसबिआई बैंकले आइतबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ। नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रद निष्कासनको निर्णय पहिल्यै गरिसेको थियो ।

बैंकले बैशाख २५ गतेसम्म दोस्रो बजारबाट शेयर खरिद गर्ने र साबिक शेयरधनीकालागि १० शेयर बराबर चार शेयर हकप्रदमा आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

बैंकको हकप्रदमा जेठ ७ गतेदेखि असार ११ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । बैंकको हकप्रद निष्कासनको लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई तोकिएको छ।

प्रकाशित : ७ जेष्ठ २०७४, आईतवार ०७:५४