कुन कार्यक्रमको लागि कति बजेट छ ? अब यसरी हेर्न सकिन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुन कार्यक्रमको लागि कति बजेट छ ? अब यसरी हेर्न सकिन्छ



काठमाडौं ८ जेठ  । सरकारले बजेटका बारेमा जानकारी दिन  नयाँ प्रविधी भित्र्याएकाे छ ।  सरकारको बजेटमा के कस्ता कार्यक्रम राखिएको छ, कुन कार्यक्रमको लागि कति बजेट छ भनेर खोज्दै हैरान हुनु भएको छ ? छ भने अब सजिलो हुने भएको छ ।

अर्थमन्त्रालयले बजेटसम्बन्धि सबै जानकारी दिने मोवाइल एप सार्बजनिक गरेको हाे  । सोमबार मन्त्रालयमा आयोजना गरिएको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले सो एप सार्बजनिक गरे ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ०८:०२