तोलामा ३ सयले ओरालो लाग्यो सुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तोलामा ३ सयले ओरालो लाग्यो सुन



काठमाडौं १० जेठ।स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । बजारमा सुनको मूल्य घट्दै प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै ७ सय ६५ रुपैयाँका कारोवार भइरहेको छ ।

प्रकाशित : १० जेष्ठ २०७४, बुधबार ०७:५९