सिभिल बैंकको खुशीको योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकको खुशीको योजना



काठमाडौं ११ जेठ। सिभिल बैंकले ग्राहककालागि ‘सिभिल बैंक खुशीका योजना’ ल्याएको छ । योजना अन्तर्गत बैंकले ९ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ ।

साथै, बैंकले बचत खातामा ८.२५ प्रतिशत वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने जानकारी दिएको छ ।

 

प्रकाशित : ११ जेष्ठ २०७४, बिहीबार ०५:५२