१३ दशमलव ६८ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१३ दशमलव ६८ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ १७ जेठ । बुधबार नेप्से १३ दशमलव ६८ अंकले उकालो लागेको छ। १५सय ९४ मा खुलेको नेप्से १६ सय ८ मा पुगेर बन्द भएको छ। बुधबार उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कुमाएको छ ।
बुधबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ। बुधबार इन्स्योरेन्स समुह १ सय २१ दशमलव ४१ अंकले उकालो लागेको छ । बुधबार विकास बैँक समुह २० दशमलव ९ अंकले,होटल समुह १९ दशमलव ९८ अंकले, जलविघुत समुह १८ दशमलव ०७ अंकले, बैकिडं समुह ९ दशमलव ४१ अंकले, अन्य समुह ८ दशमलव ३९ अंकले र फाइनान्स समुह १ दशमलव ३२ अंकले उकालो लागेको छ ।
बुधबार उतपादनमुलक समुह भने ४ दशमलव ६१ अंकले ओरालो लागेको छ ।
बुधबार कारोबारमा आएका १४४ कम्पनी बाट ११ लाख ५३ हजार ४सय ९४ कित्ता शेयरबाट ६७ करोड ९३ लाख ५४ हजार ७२ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १७ जेष्ठ २०७४, बुधबार १०:०३