रिलायवल रेमिट र एस डेभलपमेन्ट बैंकबीच सेमिटेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायवल रेमिट र एस डेभलपमेन्ट बैंकबीच सेमिटेन्स सम्झौता



काठमाडौं । रिलायवल रेमिट र एस डेभलपमेन्ट बैंकबीच सेमिटेन्स सम्झौता भएको छ ।

रिलायवल रेमिट र एस डेभलपमेन्टका पदाधिकारीले सेवा विस्तारका लागि दुईबीच सम्झौता गरिएको जनाएका छन् । रिलायबल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र एस डेभलपमेन्ट बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेको हुन् ।

सहमति पश्चात् बैंकका सबैं शाखाबाट रिलायबल रेमिटको रेमिटेन्स सेवा प्राप्त गर्न सकिने छ । काठमाडौंको नक्सालमा केन्द्रिय कार्यालय रहेको एस डेभलपमेन्ट बैंकको १३ शाखाबाट सेवाग्राहीले देशविदेशबाट आएको भुक्तानी प्राप्त गर्दै आएका छन् ।

प्रकाशित : २२ असार २०७२, मंगलवार ०२:४८