कञ्चन डेभलपमेन्ट बैँकको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कञ्चन डेभलपमेन्ट बैँकको दर्ता किताब बन्द



काठमाडौं २३ जेठ। कञ्चन डेभलपमेन्ट बैँक लिमिटेडको असार १ गते दर्ता किताब बन्द हुने भएको छ। बैँकले लगानिकर्ताकोलागि १० बराबर ३ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले असार १ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार ०८:१८