एनएमबि माइक्रोफाइनान्सको बोनश र हकप्रद शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि माइक्रोफाइनान्सको बोनश र हकप्रद शेयर सुचिकृत



काठमाडौं २३ जेठ। एनएमबि माइक्रोफाइनान्स वित्तयि संस्था लिमिटेडको बोनश र हकप्रद शेयर सुचिकृत भएको छ ।१ लाख १५ हजार कित्ता बोनश शेयर र ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार ०८:५२