शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित



काठमाडौं  २३ जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।

मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार १३:२३