डिप्रोक्स लघुवित्तको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डिप्रोक्स लघुवित्तको बोनश शेयर सुचिकृत



काठमाडौं २६ जेठ। डिप्रोक्स लघुवित्त विकास बैंकको बोनश शेयर सुचिकृत भएको छ । ९ लाख २ हजार ७ सय ३३ कित्ता बोनस सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०९:००