विश्वका १० धनी लेखीकाहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विश्वका १० धनी लेखीकाहरु



जेके रोलीङः विश्वको सबैभन्दा धनी लेखीकाको सुचीमा हैरी र्पोटरकी लेखीका जेके रोलिड सबैभन्र्दा अगाडि पछिन । उनीद्धारा लिखीत हैरी र्पोटरको ४ सय ५० संस्करण ब्रिकी भईसकेको छ । हैरी र्पोटरमा आधारीत फिल्मले पनि ५ मिलीयन डलर भन्र्दा बढी कमाईसकेको छ ।

डेनिल स्टीलः डेनिल स्टीलको हाल सम्म ८ सय मिलीयन बराबरको किताब बिक्री भई सकेको छ । अहिले सम्मको अल टाइम वेस्ट लेखिकाको सुचीमा उनको नाम ८ औ नम्बरमा पर्छ ।
टोनी मौरिसनः उपन्यासकार एवं सम्पादक र प्रोफेसर टोनी मौरिसन द ब्लुएस्ट आई, साँन्ग अँफ सोलोमन र बीलव्ड को लागि दुनियाभरी चर्चित मौरिसन नोबल तथा पुलित्जर पुरस्कार बिजेता हुन् ।

स्टेफनी मेयरः टविलाइट संस्करणबाट चर्चित स्टेफनी मेयर बेस्ट सेलिड लेखिकाको सुचीमा तिब्र गतिमा आफनो स्थान बनाएकी छिन् । यस सिरीजमा आधारीत फिल्मले २ मिलीयन डलर भन्र्दा बढी कमाई गरेको छ । उनको हाल सम्म सय मिलियन भन्र्दा बढी किताब बिकीसकेको छ ।

मेरी हिगिंसः क्लार्क–४२ रचनाकी लेखीका मेरी हिंगिस क्लार्कको प्रत्यक किताब बेस्च सेलिडको सुचीमा पर्छ । उनको हाल सम्म सय मिलियन भन्र्दा बढी किताब बिकी सकेको छ ।

माया एजेंदोयुः पुलित्जर पुरस्कार र नेशनल बुक अर्वाडको लागि चचिर्त माया इजेंलोयुलाई अमेरीकाकी सबैभन्र्दा सशक्त अश्वेत महिला बायोग्राफरको रुपमा चिनिन्छ । मायासंग ३० मानर्थ उपाधिहरु र अनगिनती पुरस्कार र सम्मान मिलेको छ । उनको बायोग्राफिकल संस्करणले विश्वभरका मानिसहरुलाई प्रभावित पारेको छ ।

एलाइस वाँकरः नेशनल बुक अर्वाड र पुलित्जर पुरस्कार विजेता पहिलो अश्वेत महिला एलाइस वाँकरको पहिचान उनको उपन्यास द कलर पर्पलबाट बनेको हो । यही यपन्यासका लागि यनले नोबल पुरस्कार जितेकी थिईन् ।

झुम्पा लाहिडीः भारतीय मुलकी लेखिका झुम्पा लाहिडीले फिक्सन् द नेमसेकको लागि पुलित्जर पुरस्कार जितिन ।

 

जाँएस कैरोलः ओटस नेशनल बुक अवाएड विजेता कैरोलले हाल सम्म ५० भन्र्दा बढी पुस्तक लेखीसकेकी छन् । उनी पुलित्जर पुरस्कार विजेताको सुचीमा पनि पछिर्न ।

 

इसाबेल अलेंदेः विश्वमा सबैभन्र्दा बढी पढिने स्पेनिस भाषाकी लेखीका इसाबेललाई चिलीको राष्ट्रीय लिटरेचर पुरस्कार प्रप्त गरीसकेकी छन् । उसको साथै उनलाई अमेरीकन एकेडमी अफ आट्र्स तथा लेटर्समा सामेल गरीएको छ । लैटिन महिलाहरुलाई केन्द्रमा राखेर देखीएको इसाबेलको रचनामा जादु र मिथको ताना बानाले प्रथामिबता पाँउछ ।एजेन्सीको सहयोगमा

 

प्रकाशित : २४ असार २०७२, बिहीबार ०२:३४