सप्तकोशीको असार १४ गते दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सप्तकोशीको असार १४ गते दर्ता किताब बन्द



काठमाडौं ४ असार ।सप्तकोशी डेभलपमेन्ट बैँक लिमिटेडको असार १४ गते दर्ता किताब बन्द हुने भएको छ । असार २ गते बसेको संचालक समितिको बैठकले १ बराबर १ दशमलव ३ को अनुपातमा हकप्रद शेयर दिने निण्य गरेकोले असार १४ गते दर्ता किताब बन्द हुने भएको छ।

प्रकाशित : ४ असार २०७४, आईतवार ०७:०८