सानिमाको ह्कप्रद शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमाको ह्कप्रद शेयर सुचिकृत



काठमाडौं ८ असार । सानिमा बैँक लिमिटेडको ह्कप्रद शेयर सुचिकृत भएको छ । १ करोड ५७ लाख ६ हजार ५ सय ७० कित्ता हकप्रद सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : ८ असार २०७४, बिहीबार ०७:१४