भिबोर सोसाइटीद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिबोर सोसाइटीद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन



काठमाडाै १६ असार ।काठमाडौंको डिल्लीबजारमा केन्द्रीयकार्यालय रहेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँजिल्ला स्थित भानु नगरपालिक ाचन्द्रावती सतिस्वाँरा वडा नं २ माशाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिंङ्ग साक्षरता कार्यक्रमको संचालन गरेको छ । उक्त कार्यक्रममा माध्यमिक, उच्चमाध्यमिकतथा स्नातकतहका विद्यार्थीहरुलाई बैकिंङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको छ । यस कार्यक्रमले सेवा ग्राहीहरु लाई बैकिंङ्गतथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारेमा जानकारी दिइएको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार १०:४७