Feature News

भिबोर सोसाइटीद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन



काठमाडाै १६ असार ।काठमाडौंको डिल्लीबजारमा केन्द्रीयकार्यालय रहेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँजिल्ला स्थित भानु नगरपालिक ाचन्द्रावती सतिस्वाँरा वडा नं २ माशाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिंङ्ग साक्षरता कार्यक्रमको संचालन गरेको छ । उक्त कार्यक्रममा माध्यमिक, उच्चमाध्यमिकतथा स्नातकतहका विद्यार्थीहरुलाई बैकिंङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको छ । यस कार्यक्रमले सेवा ग्राहीहरु लाई बैकिंङ्गतथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारेमा जानकारी दिइएको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार १०:४७