सिन्धु विकास बैंकलाई ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिन्धु विकास बैंकलाई ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति



काठमाडौं २२ असार । नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंकलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।

बोर्डले कम्पनीलाई २० करोड ९७ लाख रुपैयाँ बराबरको २० लाख ९७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंकलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई २० करोड ९७ लाख रुपैयाँ बराबरको २० लाख ९७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित : २२ असार २०७४, बिहीबार १०:४७