आउने भो अरुण भ्यालीको एफपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आउने भो अरुण भ्यालीको एफपिओ



काठमाडौं,  २५ असार। अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा २०१ रुपैयाँ प्रिमियम थप गरी ३०१ रुपैयाँमा एफपिओ जारी गर्न लागेको जानकारी नेप्सेले दिएको छ ।कम्पनीले प्रिमियम मूल्यमा ३१ लाख ७५ हजार ८८३ कित्ता एफपिओ निष्काशन गर्ने भएको हो ।कम्पनीले एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्ति गरेको छ ।

 

 

प्रकाशित : २५ असार २०७४, आईतवार ०५:४७