श्री इनभेष्टमेन्टले ८३ प्रतिशत हकप्रद शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्री इनभेष्टमेन्टले ८३ प्रतिशत हकप्रद शेयर दिने



 

काठमाडौं,  २५असार । श्री इनभेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लगानीकर्तालाई ८३ प्रतिशत हकप्रद शेयर दिने प्रस्ताप साधारण सभामालादै छ । कम्पनीको असार २५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई उक्त हकप्रद शेयर दिने निर्णय गरेको नेप्सेले जनाएको छ ।

 

प्रकाशित : २५ असार २०७४, आईतवार ०६:५३