यी १० देश, जहाँ सबै भन्दा बढी तलब छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यी १० देश, जहाँ सबै भन्दा बढी तलब छ



लक्समबर्ग


लक्‍समबर्ग एउटा सानो र जनसंख्याको हिसाबले पनि सानो देश हो । यहाकाे अर्थ व्यवस्था बैंकिंग र लगानीमा मात्रै बढी निर्भर छ । यहा सम्मकी यो देश युनाइटेड स्टेटमा लगानी गर्ने फन्ड सेन्टरको रुपमा समेत यो देशलाई चिनिन्छ । धेरै अनलाइन कम्पनी लक्समबार्ग मार्फत नै संसारमा शासन चलाएका छन । त्यस मध्ये एक हो अमेजन र स्‍काइप हुन । केही समय पहिले लक्समबर्ग स्टील बनाउनेमा सबै भन्दा अगाडी थियो । यहाँ अाैसत तलब दुनियाको भन्दा धेरै ६१५११ डलर छ ।

यूनाइटेड स्‍टेट

यूनाइटेड स्‍टेट दुनिया काे सबै भन्दा धनी देश हो र यहाँको इकोनोमी पनि सबै भन्दा बढी छ । यहां दुनियाको सबै भन्दा बढी तेलकाे उत्पादन हुन्छ । सथै यहाँ संसारको सबै भन्दा ठूलो स्टक एक्सच्नज कम्पनी पनि छ । अमेरिकनहरु साप्ताहिक रुपमा ४४ घन्टा काम गर्छन । यहाँ अाैसत तलब ५७१३८ डलर छ ।

स्विटजरलैण्‍ड

स्विटजरलैण्डको बारेमा तपाई हामी धेरै कुरा गर्छाै ।यसको साैन्दर्यको अलाव यो देश संग धेरै चिज छ । यो देशमा स्वास्थ्य सम्बन्धी वस्तु र अाैषधीहरु बनाइन्छ । साथै यहाँ घडीको निर्माण पनि हुन्छ । यहाँ तलब अाैसत दरमा ५२७०८२ डलर रहेको छ ।

आयरलैण्‍ड


आयरलैण्‍ड संसारको सबै भन्दा उच्चतम गुण भएको जीवनको साथ साथै दुनियाको सबै भन्दा अधिक अार्थिक रुपमा मुक्त देश मध्ये एक हो । यूनाइटेड किंगडम काे कृषि विभाग नै यो देशलाई मानिन्छ । यस देशको अर्थव्यवस्था अायरलैंडको मजबुद उधोगमा निर्भर छ । यहाँ सबै भन्दा ठुलो वीडियो गेम कम्पनी पनि प्रसिद्ध रहेको छ । यहाँ ट्याक्स सबै भन्दा कम छ । यहाँको अाैसत तलक ५३२८६ रहेको छ ।

नर्वे


यहाँका अाम मानिसहरुको अाैसत स्यालरी ५१७१८ डलर रहेको छ । नेदरल्यान्ड र डेन्मार्क जस्तै यो देशले समाजवादी अर्थव्यवस्था अप्नाएको छ । प्राकृतिक स्रोतको लागि नर्वे एक धनी देशको रुपमा परिचित छ । यहाँ तेल प्राकृतिक स्रोत लगाएतका चिजले अर्थव्यवस्थालाई मजबुत बनाएर राखेको छ । यहाँ धेरै ट्याक्सको साथै राम्रो क्वालिटिको स्वास्थ्य सुविधा र उच्च स्तरको शिक्षा समेत प्रधान गरिन्छ ।

अस्ट्रेलिया

यो देश थोरै मजदुर राख्ने मुलुकमा गनिन्छ । यो देशमा संघीय न्यूनतम मजदुरी करिब १७ अमेरिकी डलर प्रति घन्टा छ । यो संसारको धेरै देश मध्ये बढी हो । जीडीपीको कुरा गर्ने हो भने यो देश संसारको १२ अाैँ अर्थव्यवस्था मध्येको एक हो । यहाँको अाैसत तलब ५११४८ डलर रहेको छ ।

नेदरल्यान्ड


प्रति व्यक्ती जीडीपीको कुरा गर्ने हो भने नेदरल्यान्ड दुनियाको सबै भन्दा धनी देश हो । यो देशको अर्थतन्त्र अन्तराष्ट्रिय व्यापारमा अाधारित छ । यहाँको अाैसत अाय ५१००३ डलर रहेको छ ।

डेनमार्क

यो देशको अर्थव्यवस्था मजबुत र विविध पक्षले उच्च स्तरको जीवन शैलीको योगदान समेत दिएको छ । डेनमार्क अाममानिसहरुको लागि काम गर्नेको लागि सबै भन्दा राम्रो देश मानिन्छ । यहाको अाैसत अाय दर ४९५८९ डलर रहेको छ ।

क्यानडा

अाकार र जनसंख्याको दुबै हिसाबले यो देश ठूलो हो । यहाँको अर्थव्यवस्था पनि संसारको नामी रुपमा लिइन्छ । यो देश तेल र प्राकृतिक स्रोतको गण नै मानिन्छ । यो दुनियाको ९ अाैँ देश हो यहाँको अाैशत अाय ४८१६४ डलर रहेको छ ।

बेल्जियम

बेल्जियम संसारको १० अाैँ देश हो जहाँ सबै भन्दा बढी तलब त्याहाँका कर्मचारीहरुलाई दिइन्छ । यहाँको अाैसत अाय दर ४८०९३ डलर रहेको छ । यो देश जीडीपीको हिसाबले २५ अाैँ नम्वरमा पर्न अाउछ ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार १९:५५