कुन मन्त्रालयले कति बजेट पाए हेर्नुहोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुन मन्त्रालयले कति बजेट पाए हेर्नुहोस



आर्थिक बर्ष २०७२/०७३ का लागि शिक्षा मन्त्रालयले सबैभन्दा बढी बजेट पाएको छ । शिक्षा मन्त्रालयले ९८ अर्व ६४ करोड बजेट पाएको छ । त्यसैगरी, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७७ अर्ब २३ करोड रुपैया पाएको छ ।

तेस्रो बढी रकम भौतिक तथा पूर्वाधार मन्त्रालयले ४८ अर्व ३८ करोड पाएको मंगलवार अर्थमन्त्री डा. रामशरण महतद्धारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ । यसैगरी, गृह मन्त्रालयले ४१ अर्व ४८ करोड रुपैयाँ पाएको छ भने रक्षा मन्त्रालयले ३२ अर्व ७५ करोड पाएको छ ।

budget-data

 

प्रकाशित : २९ असार २०७२, मंगलवार १६:२६