चोरीको गाडी दर्ता गर्ने सात जना यातायातका कर्मचारी निलम्बनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चोरीको गाडी दर्ता गर्ने सात जना यातायातका कर्मचारी निलम्बनमा



काठमाडौं, ५  साउन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात जना यातायातका कर्मचारीहरुलाई निलम्बन गरेको छ ।

भारतबाट ल्याइएका चोरीको गाडी नेपाल भित्र्याएर यातायातमा दर्ता गरि सञ्चालन गर्न दिएको भन्दै उनीहरुलाई मन्त्रालयले निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेहरुमा हेमन्तबहादुर सिंह, दिपक थापा, नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्ट, केशवदत्त बडु, श्यामराज ओझा छन् । सिंह महाकाली अञ्चल कार्यालयका निमित्त प्रमुख हुन् ।

प्रकाशित : ५ श्रावण २०७४, बिहीबार १६:३६