० दशमलव१९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

० दशमलव१९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ ८ साउन । कारोबार को पहिलो दिन आज आइतबार नेप्से ० दशमलव १९ अंकले ओरालो लागेको छ। आइतबार कारोबारमा आएका धेरै जसतो समुहले गुहाएका छन् । आइतबार कारोबारमा आएका १५१ कम्पनीको १५ लाख ४१ हजार १ सय ८३ कित्ता सेयर बाट १ अर्ब ४ करोड ८३ लाख ६८ हजार ४ सय ७८ रुपैयाको कारोबार भएको छ ।

आइतबार बैक समुहले सबै भन्दा धेरैै गुमाएको छ। आइतबार बैक समुह १४ दशमलव ३६ अंकले ओरालो लागेको छ । आइतबार फाईनान्स समुह ४ दशमलव ९८ अंकले,जलविधुत समुह २ दशमलव ११अंकले र अन्य समुह ० दशमलव ८७ अंकले ओरालो लागेको छ।
आइतबार इन्स्योरेन्स समुहले सबै भन्द धेरै कमाएको छ । आइतबार इन्स्योरेन्स समुह २ सय ७५ दशमलव ४४ अंकले उकालो लागेको छ। आइतबार उतपादनमुलक समुह १६ दशमलव ९१ अंकले, होटल समुह ४ दशमलव ३४ अंकले र विकास बैक समुह १ दशमलव ५६ अंकले उकालो लागेको छ।

प्रकाशित : ८ श्रावण २०७४, आईतवार ०९:३२