अरुण फाइनान्सको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुण फाइनान्सको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं ९ साउन । अरुण फाइनान्स लिमिटेडको सय प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । १ सय ६० रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने १ सय ३० रुपैया रहेको छ ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार ०५:३४