एनएमबि बैंकले सुरु गर्यो आफ्नै एकेडेमी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि बैंकले सुरु गर्यो आफ्नै एकेडेमी



काठमाडौं ९ साउन ।। एनएमबि बैंकले आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमी सुरु गरेको छ।
एकेडेमीमार्फत बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामनागर्न सक्षम बनाउने बैंकको उदेश्य रहेको छ।एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्ने बैंकको दाबी छ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार ०६:१२