सानिमा माई हाइड्रो पावरको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा माई हाइड्रो पावरको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं, १० साउन ।  सानिमा माई हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । ६ सय ३ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने ३ सय ५१ रुपैया रहेको छ ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ०५:४९