लक्ष्मी इक्विटीको १२ करोड ५० लाख कित्ता शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी इक्विटीको १२ करोड ५० लाख कित्ता शेयर सूचीकृत



काठमाडौं, १० साउन  । लक्ष्मी इक्विटी फण्डको १२ करोड ५० लाख कित्ता शेयर नेप्सेमा  सूचीकृत भएको छ ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले वैशाख २२ गतेदेखि २८ गतेसम्म एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुल्ला गरेको थियो जसमध्ये १ करोड ८७ लाख ५० हजार इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई छुट्याई बाँकी १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधारणलाई बाँडफाँट गरिएको थियो ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ०८:३५