भार्गव विकास बैंकको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भार्गव विकास बैंकको बोनस शेयर सूचिकृत



काठमाडौं ११ साउन । भार्गव विकास बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । बैंकको २४ लाख कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : 26 July, 2017 6:04 am