भार्गव विकास बैंकको बोनस शेयर सूचिकृत « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

भार्गव विकास बैंकको बोनस शेयर सूचिकृत



काठमाडौं ११ साउन । भार्गव विकास बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । बैंकको २४ लाख कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०६:०४