स्वदेशी लघुवित्तको सेयर कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वदेशी लघुवित्तको सेयर कारोबार खुल्यो



काठमाडौं ११ साउन । बुधबारदेखि स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले स्वदेशीको पहिलो कारेबारका लागि १०६ रुपैयाँ देखि ३२० रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेका अनुसार स्वदेशीको कारोबार ‘एसडीइएसआइ’ संकेतबाट सुरु भएको हो । स्वदेशीले गत चैत २५ देखि २९ गतेसम्म ३ लाख कित्ता आइपीओ बिक्री गरेको थियो ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०६:४७