यस्ता छन देउवा सरकारका मन्त्री , हेरौं कसलाई कुन मन्त्रालय? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

यस्ता छन देउवा सरकारका मन्त्री , हेरौं कसलाई कुन मन्त्रालय?



काठमाडाै ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको डेढ महिना समयपछि मन्त्रीपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले आफ्नो दल नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री थपिएका छन् । यो संगै मन्त्रिपरिषद २७ सदस्यीय भएको छ ।

हेरौं कसलाई कुन मन्त्रालय?

कांग्रेसबाट
भिमसेनदास प्रधान, रक्षा
बीरबहादुर बलायर, भौतिक योजना तथा पूर्वाधार
महेन्द्र यादव, खानेपानी
मीन विश्वकर्मा, वाणिज्य
राजन केसी, युवा तथा खेलकुद
यज्ञबहादुर थापा, कानून
रामकृष्ण यादव, कृषि
संजयकुमार गौतम, सिंचाई
मोहन बस्नेत, संचार
अम्बिका बस्नेत, सहकारी

माओवादीबाट
गिरीराजमणि पोख्रेल, स्वास्थ्य
टेकबहादुर बस्नेत, सामान्य प्रशासन
सन्तकुमार चौधरी, पशुपंक्षी
महेन्द्र शाही, उर्जा
आशा कोइराला, महिला तथा बालबालिका
शिवकुमार मण्डल, आपूर्ति

फोरम लोकतान्त्रिकबाट
जितेन्द्र देव, संस्कृति तथा पर्यटन
गोपाल दहिद, भूमिसुधार

नेकपा संयुक्तबाट
मिथिला चौधरी, वातावरण

प्रकाशित : ११ श्रावण २०७४, बुधबार १३:३५