प्राइम लाईफ इन्स्योरेन्स ले २५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम लाईफ इन्स्योरेन्स ले २५ प्रतिशत लाभांश दिने



काठमाडौं, १५ साउन । प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ प्रतिशत बोनस र नगद लाभांश दिने भएको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।लाभांस कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नियामक निकायले अनुमति दिएपछि वितरण गरिने छ ।

प्रकाशित : १५ श्रावण २०७४, आईतवार ०५:४५