माछापुच्छे बैंकद्वारा नयाँ बानेश्वरमा सरसफाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छे बैंकद्वारा नयाँ बानेश्वरमा सरसफाई



काठमाडौं, १५ साउन  । माछापुच्छे बैंक तथा तेस्रो आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा सरसफाई गरिएको छ । माछापुच्छे बैंकको नयाँ बानेश्वर शाखाबाट शुरु भएको कार्यक्रम बुद्धनगरस्थित डीडीआई ब्यांकेटमा पुगेर समापन भएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा सरसफाई तथा चेतना अभियानको १२० औं हप्ताको कार्यक्रमलाई सहयोग गर्दै उक्त स्थानमा बृहत सरसफाई कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

प्रकाशित : १५ श्रावण २०७४, आईतवार ०६:२८