सेञ्चुरी कमर्सियल बैँकको शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरी कमर्सियल बैँकको शेयर सुचिकृत



काठमाडौं १६ साउन । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडको शेयर सुचिकृत भएको छ ।

बैँकको ७४ लाख ७० हजार ६ सय ५२ कित्ता शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्तिपछिको शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : १६ श्रावण २०७४, सोमबार ०५:३१