९ दशमलव ४१ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

९ दशमलव ४१ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ १६ साउन । सोमबार नेप्सेमा हरियाली छाएको छ। सोमबार नेप्से ९ दशमलव ४१ अंकले उकालो लागेको छ । सोमबार कारोबारमा आएका १५५ कमपनीको १६ लाख ४८ हजार ३ सय ६२ कित्ता सेयर बाट १ अर्ब ४ करोड १३ लाख ९७ हजार ५ सय २५ रुपैयाको कारोबार भएको छ। सोमबार इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।
सोमबार इन्स्योरेन्स समुह ५ दशमलव २१ अंकले ओरालो लागेको छ। सोमबार सबैभन्दा धेरै होटल समुहले कमाएको छ । सोमबार हेटल समुह १ सय ६१ दशमलव २८ अंकले उकाले लागेको छ। सोमबार उतपादनमुुलक समुह ४६ दशमलव ०४ अंकले, जलविधुत समुह ३१ दशमलव १२ अंकले, फाइनान्स समुह १० दशमलव ९ अंकले, बैँक समुह ६ दशमलव ७८ अंकले, अन्य समुह ५ दशमलव २ अंकले र विकास बैँक समुह ५ दशमलव ०४ अंकले उकालो लागेको छ ।

 

प्रकाशित : १६ श्रावण २०७४, सोमबार ०९:३२