अब ग्राहकले २० प्रतिशत बढी महसुल तिर्नुपर्ने « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

अब ग्राहकले २० प्रतिशत बढी महसुल तिर्नुपर्ने



काठमाडौं, १७ साउन । नेपाल विद्युत प्राधिकरणले नयाँ विद्युत महसुल प्रस्ताव गरेको छ । प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ ।

औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ । नयाँ महसुल दर लागू गर्नका लागि प्रस्ताव पेस गरिसकेको भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको हो ।

खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलवार ०२:३९