सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा ताराचन्द केडिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा ताराचन्द केडिया



काठमाडौं, साउन १७ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा ताराचन्द केडिया नियुक्त भएका छन् । साउन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केडियालाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलवार ०७:३५