कति छ सुनको मूल्य आज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कति छ सुनको मूल्य आज ?



काठमाडौं, १७ साउन / नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । सुन प्रतितोला ५४ हजार ८ यस रुपैयाँ पुगेको छ भने हिजो (सोमबार) सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलवार ०८:२९