मिसन डेभलपमेन्टको हकप्रद शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिसन डेभलपमेन्टको हकप्रद शेयर नेप्सेमा सूचीकृत



काठमाडौं, १८ साउन । मिसन डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।
बैंकको १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०६:५९