सिद्धार्थ डेभलपमेन्टको हकप्रद शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ डेभलपमेन्टको हकप्रद शेयर नेप्सेमा सूचीकृत



काठमाडौं, १८ साउन । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।
बैंकको ८५ लाख १५ हजार ५ कित्ता हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०७:०३